३ फाल्गुन २०७८, मंगलवार ०६:१७
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध दर्ता गरिएको महाभियोग प्रस्तावबारे छलफल गर्न नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ।
बैठक, आज बिहान ९ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्नेछ। आइतबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका ९८ जना सांसदले राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका थिए।








































प्रतिकृया दिनुहोस्