प्रदेश १

ताप्लेजुङको फुङलिङमा अनिश्चितकालीन निषेधाज्ञा

पाथीभरामा केबलकार बनाउने कि नबनाउने भन्ने विषयमा झडप बढ्न थालेपछि ताप्लेजुङ जिल्ला प्रशासन कार्यालयले फुङलिङ नगरपालिका बजार क्षेत्रमा निषेधाज्ञा लगाएको छ । हिजो भएको झडपपछि सुरक्षा अवस्था संवेदनशील बनेको भन्दै प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले स्थानीय प्रशासन ऐन अनुसार निषेधाज्ञा जारी गर्नुभएको हो । आज बिहान ५ बजेदेखि अर्को आदेश नभएसम्म पाँच जनाभन्दा धेरै मानिस […]

पूरा पढ्नुहोस्

प्रदेशले घटाए बजेटको आकार : ठूलो बागमतीको, सानो कर्णालीको

संघीय अनुदान घट्दा र आन्तरिक स्रोत बढ्न नसक्दा अधिकांश प्रदेशले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट घटाएका छन्। सात वटै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रीले शनिबार आआफ्नो प्रदेश सभामा प्रस्तुत गरेको बजेट चालु आवको तुलनामा घटाएर ल्याएका हुन्। सातै प्रदेशको बजेटमध्ये बागमती र सुदूरपश्चिम प्रदेश सरकारबाहेक बाँकी सबै प्रदेशको बजेट घटेको पाइएको हो । चालु आवमा ३६ […]

पूरा पढ्नुहोस्

कोशी प्रदेशमा सत्ता समीकरण फेरियो, एमालेको समर्थनमा कांग्रेसका कार्की मुख्यमन्त्री

कोशी प्रदेशको सत्ता समीकरण फेरिएको छ । एमालेको सहयोगमा नेपाली कांग्रेसका सांसद केदार कार्की मुख्यमन्त्रीमा नियुक्त भएसँगै त्यहाँको सत्ता समीकरण फेरिएको हो । शनिवार कोशी प्रदेशका प्रदेश प्रमुख  पर्शुराम खापुङले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्ति गर्नुभएको छ । कार्कीलाई समर्थन गर्ने एमालेका ३९ र कांग्रेसका ८ सांसदको हस्ताक्षर सनाखत गरेपछि प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । बिहान […]

पूरा पढ्नुहोस्

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै, बहुमत जुटाउन मुश्किल

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले आज विश्वासको मत लिने भएको छ । सर्वोच्च अदालतको परमादेशपछि भदौ २२ गते संविधानको धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्री भएका कार्कीले आज विश्वासको मत लिन लाग्नुभएको हो । पदीय जिम्मेवारी लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । विश्वासको मतका लागि लागि प्रदेश सभामा […]

पूरा पढ्नुहोस्

देशका तराई भेगमा वर्षा र हिमाली भेगका केही स्थानमा हल्का हिमपात हुने सम्भावना

आज प्रदेश १, मधेश प्रदेश, बागमती र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।                                                […]

पूरा पढ्नुहोस्

नेपालको तराईका केही स्थानमा हुस्सु र पहाडी क्षेत्रमा हिमपातको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि देशका केही भागमा मौसम बदली हुने भएको छ । बिहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव नेपालमा परेकोलले नेपालको तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने भएको छ।                                            […]

पूरा पढ्नुहोस्

बैंक तथा वित्तीय संस्थाहरुको लागि नेपाल राष्ट्र बैंकद्वारा एकीकृत निर्देशन

नेपाल राष्ट्र बैंकद्वारा  बैंक तथा वित्तीय संस्थाहरुको लागि जारी गरिएको एकीकृत निर्देशन २०७८ मा संशोधन गर्दै केन्द्रीय बैंकले केवाईसी सम्बन्धी प्रावधानहरु पालना हुन नसक्ने व्यक्तिको हकमा खाता नखोल्न वा व्यावसायिक सम्बन्ध स्थापना नगर्न वा खाता खोलेको भए व्यावसायिक सम्बन्ध अन्त्य गर्न निर्देशन दिएको हो। ग्राहक पहिचान (केवाईसी) सम्बन्धी प्रावधानहरु पालना हुन नसक्ने व्यक्तिको खाता नखोल्न […]

पूरा पढ्नुहोस्

बसन्त र राजले ल्याए सन्देशमुलक गीत “उद्धार गरौं यो मानवताको” सार्बजनीक (भिडियो)

काठमाडौं। गायक राज सागरको सन्देशमुलक गीतको भिडियो रिलिज गरेका छन् । विश्वव्यापी फैलिएको कोरोना भाईरसको त्रासमा नेपालीहरु विगत १० दिनदेखि लक डाउनको अवस्थामा घर भित्रै छन् । यहि समयमा गायक तथा संगीतकार सागरले नयाँ गीत ‘उद्धार गरौं यो मानवताको….’ को भिडियो सार्वजनिक गरेका हुन् । बुधबार रेकर्ड गरिएको यो गीतको भिडियो बिहिबारमात्र तयार भएको हो […]

पूरा पढ्नुहोस्

निखिल भन्छन् साँझको ५ बजेपछि सर्नु हुँदैन भन्ने कोरोनालाई थाहा छैन !

कोरोनाको संक्रमण फैलिन नदिन सरकारले ‘लकडाउन’ गरेपछि धनाड्य हुन् वा मजदूर, सबै घरभित्र नजरबन्द हुनुपरेको छ । तर, नेपाली फिल्म एक्सन स्टार निखिल उप्रेती घरलाई खोर भन्ने शब्द प्रयोग गर्न रुचाउँछन् । बाध्यताले कुनै ठाउँमा बाँधिएर बस्नुपर्छ भने त्यसलाई घर भन्न नमिल्ने उनको तर्क छ । जति नै सुःख सुविधाको घर भए पनि बाध्यताले एकै […]

पूरा पढ्नुहोस्

‘छक्का पन्जा’ टिमले चलचित्र प्राविधिकहरूलाई १ लाख सहयोग गर्ने घोषणा !

दैनिक काम गरेर घर चलाउने र छाक टार्ने निम्न वर्गका मानिस यति बेला निकै मारमा परेका छन् । विश्वलाई नै त्रसित बनाउँदै फैलिएको कोरोना भाइरसको प्रभाव नेपालमा पनि धेरै परेको छ । लगभग दुई साता यता लक डाउन जारी गरिएको छ जसको कारण धेरैले कमाइ खाने भाँडो गुमाउनु परेको छ । यस्तै अवस्था लम्बिने हो […]

पूरा पढ्नुहोस्