प्रदेश

तारा चुनाब चिन्ह लिएर चितवन–२ मा प्रताप गुरुङ

वर्गीय उत्पीडन, राज्यदमन र शोषणविरुद्धको निरन्तर संघर्षबाट राजनीतिक पहिचान निर्माण गरेका प्रताप गुरुङलाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले चितवन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा उम्मेदवारका रूपमा अघि सारेको छ। ४२ वर्षे गुरुङ ईच्छाकामना गाउँपालिका–३ का स्थायी बासिन्दा हुन्। गुरुङको राजनीतिक चेतनाको विकास २०५२ सालमा नेकपा (माओवादी) को सदस्यता लिएसँगै भएको हो। सामन्ती, दलाल पुँजीवादी राज्यसत्ताको […]

पूरा पढ्नुहोस्

कुनै पनि हालतमा राजीनामा नदिने मधेसका मुख्यमन्त्री सिंहको अडान

मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले कुनै पनि हालतमा पदत्याग नगर्ने बताएका छन् । संविधान दिवसको अवसरमा शुक्रबार मधेस भवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कसैले चाहेर वा षड्यन्त्र गरेर राजीनामाका लागि बाध्य बनाउन नसक्ने प्रस्ट पारे । मुख्यमन्त्री सिंहले भने, ‘म संघीयता र संविधानको रक्षा गर्न पदमा अडिग रहेको छु । केही साथीले चाहेका […]

पूरा पढ्नुहोस्

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

भरतपुरस्थित आरम्भ कलेजले साउन २३ गते इन्ट्रा-कलेज स्तरीय पाककला प्रतियोगिता ‘Battle of the Cuisine V.1.0’ आयोजना गर्ने भएको छ। कलेज परिसरभित्र रहेको किचन तथा डाइनिङ ल्याबमा हुने यस प्रतियोगितामा कलेजका ५२ भन्दा बढी विद्यार्थी समूहहरूले भाग लिनेछन्। प्रतियोगितामा सहभागी टोलीहरूले पश्चिमी शैलीका विभिन्न Continental Cuisine प्रस्तुत गर्नेछन्। प्रतियोगितामा प्रस्तुत गरिने व्यञ्जनहरूको स्वाद, प्रस्तुति, मौलिकता तथा […]

पूरा पढ्नुहोस्

मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन एमालेको ह्विप

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिन सत्ता साझेदार नेकपा एमालेले आफ्ना सांसदलाई निर्देशन (ह्विप) जारी गरेको छ। कांग्रेस र एमाले गठबन्धनबाट यही साउन २० गते मुख्यमन्त्री पदमा नियुक्त बानियाँले यही साउन २७ गते संसद्‌बाट विश्वासको मत लिँदै छन्। यस प्रयोजनका लागि आगामी मंगलबार अपराह्न ४ बजेका लागि बागमती प्रदेशसभाको बैठक आह्वान गरिएको छ। […]

पूरा पढ्नुहोस्

भरतपुर अस्पताल द्वरा स्तनपान गराउन र परामर्शका लागि छुट्टै कक्ष सञ्चालनमा

भरतपुर अस्पताल प्रसूति सेवामा देशकै अग्रणी मध्येमा एक मानिन्छ । काठमाडौंको प्रसूति गृहपछि सबैभन्दा बढी प्रसूति सेवा दिने अस्पताल हो यो । वार्षिक १६ हजारसम्मले सेवा लिएको यस अस्पतालमा हाल अन्य स्थानीय तहमै प्रसूति सेवा विस्तार भएकाले सेवाग्राहीको सङ्ख्यामा केही कमी आए पनि गत वर्ष अस्पतालमा आठ हजार ३१८ गर्भवतीले प्रसूति सेवा लिए । जसमध्ये […]

पूरा पढ्नुहोस्

बाग्मतीका मुख्यमन्त्री लामाद्वारा पदबाट राजीनामा : पत्र आज प्रदेश प्रमुखसमक्ष बुझाउने

बाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले हिजो पदबाट राजीनाको घोषणा गर्नुभएको छ । हेटौँडामा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकार सम्मेलन गरी उहाँले राजीनामा घोषणा गर्नुभयो । पत्रकार सम्मेलनलगत्तै राजीनामा बुझाउन प्रदेश प्रमुखको कार्यालयमा पुगे पनि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा त्यहाँ नरहेकाले लामा फर्किनुभएको थियो । प्रदेश प्रमुख देवकोटा आएपछि आज उहाँलाई राजीनामा पत्र बुझाउने मुख्यमन्त्री […]

पूरा पढ्नुहोस्

मधेशवादी दलको माग सुक्खाग्रस्त क्षेत्रको समस्या समाधान गर

तराई-मधेशका दलको संघीय लोकतान्त्रिक मोर्चाले सुक्खाग्रस्त क्षेत्रको समस्या समाधानका लागि दीर्घकालीन उपाय खोज्नु पर्ने बताएको छ ।तत्काललाई तराई-मधेशमा खानेपानीको समुचित व्यवस्था र सिँचाइका लागि बोरिङको व्यवस्था गर्न माग गर्दै मोर्चाले दीर्घकालीन उपाय खोज्नु पर्ने बताएको हो। सोमबार जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षमा बसेको बैठकले सुक्खाग्रस्त, संकटग्रस्त क्षेत्रका किसानलाई कृषि ऋणमा छुटको व्यवस्था […]

पूरा पढ्नुहोस्

चितवनका विभिन्न ठाउँमा आज ६ घण्टा विद्युत् आपूर्ति कटौती हुने

गर्मीमा माग बढेको भन्दै नेपाल विद्युत् प्राधिकरणको चितवन चनौली वितरण केन्द्रले आज ६ घण्टा विद्युत् आपूर्ति कटौती गर्ने भएको छ । बिहान, दिउँसो, बेलुका र रातिसम्म विद्युत् कटौती हुने चनौली वितरण केन्द्रका प्रमुख राजकुमार श्रेष्ठले बताउनुभयो । पश्चिम चितवन र माडी क्षेत्रमा चनौलीबाट विद्युत् आपूर्ति हुँदै आएको छ । अत्यधिक गर्मी र रोपाइँको समयमा आकासे […]

पूरा पढ्नुहोस्

मधेश प्रदेश विपद संकटग्रस्त क्षेत्र घोषणा

सरकारले मधेश प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । आज बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले मधेश प्रदेशभर विपद संकटग्रस्त घोषणा गरेको हो । यसअघि असार २६ गते मधेश प्रदेश सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो । ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐनको दफा ३२ को उपदफा १ बमोजिम नेपाल राजपत्रमा सूचना प्रकाशित भएको मितिले तीन […]

पूरा पढ्नुहोस्

चितवनमा ३७ जनाले ल्याए ४ जीपीए

माध्यमिक शिक्षा परीक्षा (एसईई) मा चितवनमा ७३.५ प्रतिशत विधार्थी उत्तीर्ण भएका छन् । शिक्षा विकास तथा समन्वय इकाई चितवनका अनुसार प्राविधिक तर्फ ८४ जना सहित ७ हजार ८८७ जना विधार्थी उत्तीर्ण भएका छन् । जसमध्ये ३७ जनाले ४ जीपीए अँक प्राप्त गरेका छन् । सबैभन्दा धेरै नारायणी नमूना माविका ७ जनाले उक्त अँक प्राप्त गरेको […]

पूरा पढ्नुहोस्