मनोरञ्जन
सौराहामा हात्ती तथा पर्यटन महोत्सव अन्तर्गत आज हात्ती सुन्दरी प्रतियोगिता
चितवन। सौराहामा हिजोदेखि शुरु भएको हात्ती तथा पर्यटन महोत्सव अन्तर्गत आज हात्ती सुन्दरी प्रतियोगिता हुनेछ । सौराहा नजिकैको बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा आउँदो सोमबारसम्म महोत्सव सञ्चालन हुनेछ । हिजो महोत्सवको उदघाटनअघि सिङ्गारिएका हात्तीको लस्करसहित आदिवासी थारू लगायतका समुदायको सांस्कृतिक झाँकी निस्किएको थियो । हात्ती महोत्सवको अवसरमा हात्तीको फुटबल पेनाल्टी हान्ने खेलसहित विविध गतिविधि र […]
पूरा पढ्नुहोस्
चाँडाे १ हजार करोड कमाउने भारतीय फिल्म बन्दै पुष्पाः२
मुम्बइ । अल्लु अर्जुनको फिल्म ‘पुष्पाः द राइज’ को सिक्वेल ‘पुष्पा २ः द रुल’ ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ । ‘पुष्पा २ः द रुल’ लाई लिएर भारतमा मात्रै नभई विश्वभरका फ्यानमा क्रेज देखिएको छ । यही कारणले गर्दा अल्लु अर्जुन र रश्मिका मन्डन्नाको यो फिल्मले पाँच दिनमा ९०० करोडभन्दा बढी कमाइ गरिसकेको छ […]
पूरा पढ्नुहोस्
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २: द रुल’ ले पहिलो दिन तोड्यो सबै रेकर्ड
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २: द रुल’ ले रिलिज हुने बित्तिकै बक्स अफिसमा राज गर्न थालेको छ । पहिलो दिन फिल्मले ठूलो पर्दामा ल्याएको सुनामीका करण बलिवुडका अहिलेसम्मका सबै रेकर्ड ध्वस्त भएका छन् । ‘पुष्पा २’ ले पहिलो दिनमै भारतीय बक्स अफिसमा १७५ करोड कमाई गरेको छ । सुकुमार निर्देशित ‘पुष्पा २’ ले साउथ सिनेमामा […]
पूरा पढ्नुहोस्
अल्लु अर्जुन स्टारर फिल्म पुष्पाः २ को टिकट बुकिङ आक्रमक
अल्लु अर्जुन स्टारर फिल्म ‘पुष्पा २ः द रुल’ले रिलिज अगावै रेकर्ड बनाएको छ । अग्रिम बुकिङका हिसाबले फिल्मले नयाँ बेन्चमार्क सेट गरिरहेको छ । टिकट बुकिङ सुरु भएको एक दिनमै चलचित्रले अग्रिम टिकटमार्फत कीर्तिमानी कमाई गरेको छ । अहिलेसम्म फिल्मको ३.५ लाखभन्दा बढी टिकट बिक्री भइसकेको छ । यो संख्या निरन्तर बढिरहेको छ । ‘पुष्पा […]
पूरा पढ्नुहोस्
नेपाली र दक्षिण भारतीय कलाकारहरुले अभिनय रहेको फिल्म ‘ह्रस्व दीर्घ’ले पाँच दिनमा कति कमायो ?
नेपाली र दक्षिण भारतीय कलाकारहरुले अभिनय रहेको फिल्म ‘ह्रस्व दीर्घ’ ले राम्रो कमाई गरिरहेको छ । फिल्मले शुक्रबार ८० लाख कमाई गरको थियो भने शनिबार एक करोड २० लाख कमाई गरेको थियो । त्यस्तै आइतबार फिल्मले ७५ लाख ग्रस कमाई गरेको यस फिल्मले सोमबार ९० लाख कमाई गरेको छ । त्यस्तै मंगलबार फिल्मले ६४ लाख […]
पूरा पढ्नुहोस्
गणेश थापाको स्वरमा “आखाँ झुम्न थाल्यो”
प्रेम र रोमान्स समेटिएको गीत “आखाँ झुम्न थाल्यो”सार्वजनिक गरिएको छ । बरिष्ठ गायक गणेश थापाको स्वर रहेको यो गीतमा सुदन लुईटेलको शब्द, सुवर्ण कुमारको संगीत छ । २५ बर्षको अमेरिका बसाई पछि नेपाल फर्किएका गायक थापाले नेपाली मौलिक भाकामा गीत प्रस्तुत गर्न पाउनु आफैमा माटो र मातृत्व प्रतिको लगाव भएको बताए । सार्वजनिक गीतको भिडियोमा […]
पूरा पढ्नुहोस्
चलचित्र “यो मन त मेरो नेपाली हो” को पहिलो चरणको छायांकन सकियो
काठमाडौँ ,१० पुस चलचित्र “यो मन त मेरो नेपाली हो” को पहिलो चरणको छायांकन सकिएको छ । अमेरीकामा रहेका नेपाली भुटानी साहित्यकार मित्र प्रधान (नर) को निर्देशन रहेको चलचित्र “यो मन त मेरो नेपाली हो” नेपाल र भारतको छायांकन तीस दिनमा सकिएको हो । चलचित्रको बाकी छायांकन अमेरिकामा हुने चलचित्रका निर्देशन मित्र प्रधानले बताउनु भयो […]
पूरा पढ्नुहोस्
डेब्यु वेलकम टु हेम्जाकोट बाट उत्साहित प्रेबिल कंडेल
केहि दिनअघि मात्रै यसवर्षको प्रतिक्षित चलचित्र ‘वेलकम टु हेम्जाकोट’को ट्रेलर सार्वजनिक भयो । ट्रेलर ओएसआर डिजिटलमार्फत सार्वजनिक भएको हो, यसले अहिले चौतर्फी चर्चा कमाएको छ । वैदेशिक रोजगारी, वेरोजगारीले निम्त्याउने समस्या, अन्तरजातिय प्रेममा आउने उताब–चडाब लगायतका विषयवस्तुमा आधारित चलचित्र क्लोजअप सिने प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो । आगामी जेठ–२६ मा देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्रको […]
पूरा पढ्नुहोस्
फिल्मी अवार्डले चितवन लक्की बन्छ : महाप्रवन्धक हरि कार्की
कोराना संक्रमणले गर्दा नेपाली चलचित्र क्षेत्रमा २ वर्ष सन्नाटानै छायो । चलचित्रहरु लयमा आउन निकै संघर्ष गर्नुपर्यो । ठप्प बनेका मनोरञ्जन क्षेत्रको विकास, विस्तार र प्रवर्द्धनका कामहरु सुरु हुन लागिरहेका छन् । कलाकारलाई हौसला दिन फिल्मी अवार्डहरु फेरी हुने क्रममा छन् । ६ वर्ष पहिले स्थापना भएको चितवनको लक्की मिडिया हाउसले फिल्मी अवार्डको तयारी गरिरहेको […]
पूरा पढ्नुहोस्
अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप फुटबलको उपाधि
सन् १९७८ र १९८६ को विश्वकप जितेको अर्जेन्टिनाले यो तेश्रो पटक विश्वकप फुटबलको उपाधि जित्न सफल भएको छ।कतारको लुसेल स्टेडियममा भएको रोमाञ्चक नाटकीय खेलमा फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले हराउँदै अर्जेन्टिनाले विश्वकप उपाधि उचालेको हो । टाइब्रेकरमा पहिलो पेनाल्टी फ्रान्सका केलियन एम्बाप्पेले गोलमा परिणत गरे।त्यसपछि अर्जेन्टिनाका लियोनेल मेस्सीले गाेल गरे।अर्जेन्टिनाको दोस्रो पेनाल्टी पाउलो डिबालाले गोलमा परिणत […]
पूरा पढ्नुहोस्



















