प्रदेश २
कुनै पनि हालतमा राजीनामा नदिने मधेसका मुख्यमन्त्री सिंहको अडान
मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले कुनै पनि हालतमा पदत्याग नगर्ने बताएका छन् । संविधान दिवसको अवसरमा शुक्रबार मधेस भवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कसैले चाहेर वा षड्यन्त्र गरेर राजीनामाका लागि बाध्य बनाउन नसक्ने प्रस्ट पारे । मुख्यमन्त्री सिंहले भने, ‘म संघीयता र संविधानको रक्षा गर्न पदमा अडिग रहेको छु । केही साथीले चाहेका […]
पूरा पढ्नुहोस्
मधेशवादी दलको माग सुक्खाग्रस्त क्षेत्रको समस्या समाधान गर
तराई-मधेशका दलको संघीय लोकतान्त्रिक मोर्चाले सुक्खाग्रस्त क्षेत्रको समस्या समाधानका लागि दीर्घकालीन उपाय खोज्नु पर्ने बताएको छ ।तत्काललाई तराई-मधेशमा खानेपानीको समुचित व्यवस्था र सिँचाइका लागि बोरिङको व्यवस्था गर्न माग गर्दै मोर्चाले दीर्घकालीन उपाय खोज्नु पर्ने बताएको हो। सोमबार जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षमा बसेको बैठकले सुक्खाग्रस्त, संकटग्रस्त क्षेत्रका किसानलाई कृषि ऋणमा छुटको व्यवस्था […]
पूरा पढ्नुहोस्
मधेश प्रदेश विपद संकटग्रस्त क्षेत्र घोषणा
सरकारले मधेश प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । आज बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले मधेश प्रदेशभर विपद संकटग्रस्त घोषणा गरेको हो । यसअघि असार २६ गते मधेश प्रदेश सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो । ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐनको दफा ३२ को उपदफा १ बमोजिम नेपाल राजपत्रमा सूचना प्रकाशित भएको मितिले तीन […]
पूरा पढ्नुहोस्
सिरहामा दलितको घर भत्काउने तीन जनाविरुद्ध उजुरी दर्ता
सिरहाको औरही गाउँपालिका—५ मा महायज्ञका नाममा जातीय विभेद गरिएको घटनाका पीडित परिवारले प्रहरीमा जाहेरी दिएका छन् । हिजो दलित अगुवासहित पुगेर पीडित परिवारका दिपक मल्लिकले जातीय भेद्भाव तथा छुवाछूतसम्बन्धी कसुरको जाहेरीमा गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्ववडाध्यक्ष दिलीप यादव र बजरङ्गी बाबालाई प्रतिवादी बनाइएको छ । जाहेरीमा प्रतिवादीहरूले पीडित परिवारमाथि जातीय छुवाछूत गरेको, घर तोडफोड गरी […]
पूरा पढ्नुहोस्
 चन्द्रपुर नगरपालिका ६ का वडाध्यक्ष केसी सम्मानित
रौतहट ८ फागुन/ चन्द्रपुर नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष सहदेव केसी सम्मानित हुनुभएको छ । चन्द्रपुर एकेडेमीको दोस्रो अभिभावक दिवसको अवसरमा विद्यालयले उहाँलाई सम्मानित गरेको हो। उहाँलाई विद्यालयको तर्फबाट विद्यालयका अध्यक्ष वसन्तकुमार आचार्य तथा सो कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेश सरकारका पूर्व मन्त्री एवं मधेस प्रदेश सभा सदस्य युवराज भट्टराई समिर ले सम्मानित गर्नुभएको […]
पूरा पढ्नुहोस्
पर्सामा आयोजना गरेको कार्यक्रममा जनमत पार्टीका शीर्ष नेताहरू प्रवेश
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालमा जनमत पार्टीका शीर्ष नेताहरू प्रवेश गरेका छन्।पर्सामा आयोजना गरेको कार्यक्रममार्फत जनमत पार्टी राजनीति समितिका सदस्य करिमा बेगम लगायत थुप्रै नेता पार्टी प्रवेश गरेका हुन्। […]
पूरा पढ्नुहोस्
दसैको मुखमा विपन्नलाई कपडा वितरण
अन्तराष्ट्रिय सहयोग सन्जाल नेपालले चन्द्रपुर नगरपालिकाको विपन्न नागरिकलाई कपडा वितरण गरेको छ । चाडवाडको सम्मुखमा ७०० विपन्न परिवारलाई कपडा वितरण गरेको हो । कार्यक्रम चन्द्रपुर नगरपालिका वडा नं. ६ का वडाअध्यक्षको संयोजकत्वमा भएको हो । सो अवसरमा जसपा नेपालको चन्द्रपुर नगर उपाध्यक्ष आशिष कुशवाह,समाजसेवी नेतृ शान्ति राईको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित व्यक्तिहरुले गरिव […]
पूरा पढ्नुहोस्
चन्द्रपुरमा खुल्यो स्केटिङ्ग पार्क
रौतहट जिल्लाको चन्द्रपुरमा स्केटिङ्ग पार्क खुलेको छ । चन्द्रपुरको वडा न. ६ मा विहिवार वडाअध्यक्ष सहदेव केसीले पार्कको उद्घाटन गर्नुभएको हो । चन्द्रपुर नगरपालिकाको वालवालिका युवा युवतीलाई मनोरञ्जनको लागि मध्यनजर गर्दै पार्क खोलिएको रन्जित पाण्डेले वताउनुभयो । पार्क उद्घाटन कार्यक्रममा पुर्व वडाअध्यक्ष खड्क बहादुर कुशवाह, जसपाको समाजवादी युवा भोलेन्टियर्सका केन्द्रीय सदस्य दिपक बस्याल,समाजसेवी एवं युवा […]
पूरा पढ्नुहोस्
प्रदेशले घटाए बजेटको आकार : ठूलो बागमतीको, सानो कर्णालीको
संघीय अनुदान घट्दा र आन्तरिक स्रोत बढ्न नसक्दा अधिकांश प्रदेशले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट घटाएका छन्। सात वटै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रीले शनिबार आआफ्नो प्रदेश सभामा प्रस्तुत गरेको बजेट चालु आवको तुलनामा घटाएर ल्याएका हुन्। सातै प्रदेशको बजेटमध्ये बागमती र सुदूरपश्चिम प्रदेश सरकारबाहेक बाँकी सबै प्रदेशको बजेट घटेको पाइएको हो । चालु आवमा ३६ […]
पूरा पढ्नुहोस्
मधेश सरकारबाट एमाले र माओवादी बाहिरिए
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मधेश प्रदेश सरकारबाट बाहिरिएका छन् । आज दुवै दलका मन्त्रीहरूले मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष सामूहिक राजीनामा दिएका हुन् । सरकारमा एमालेका राज्यमन्त्रीसहित छ जना र माओवादीका दुई जना मन्त्री थिए । एमाले र माओवादीले सरकार छाडेर समर्थन पनि फिर्ता लिएपछि मुख्यमन्त्री सरोजकुमार यादव अल्पमतमा पर्नुभएको छ । एमालेका भौतिक पूर्वाधार […]
पूरा पढ्नुहोस्



















