प्रदेश ५

रौतहट स्कार्पियो दुर्घटना हुँदा मृतक चालक सहित ८ जना र घाईते ५ जनाको सनाखत

रौतहट। बारा बरियारपुर स्थित बिश्व प्रसिध्द गढीमाई मन्दिरमा दर्शन गरेर फर्की रहेको स्कार्पियो रौतहट स्थित राजमार्गमा दुर्घटना हुँदा मृत्यु भएका चालक सहित ८ जना र घाईते सबै ५ जनाको सनाखत भएको छ। पुर्व पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका स्थित धन्सार–लमाहा खोलाको नजिकै आज मंगलबार बिहान दर्शनार्थी चढेको बा १६ च ३१६२ नम्बरको स्कर्पियो दुर्घटना […]

पूरा पढ्नुहोस्

४५औँ विश्व पर्यटन दिवसको अवसरमा पर्यटकलाई स्वागत गर्दै लुम्बिनीमा

बुद्धजन्मस्थल लुम्बिनीमा ४५औँ विश्व पर्यटन दिवसको अवसरमा आज पर्यटकलाई लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपाने, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा ९खेन्पो छिमे०ले पर्यटकलाई खादा र नेपाली ढाकाटोपी लगाइ स्वागत गर्नुभएको छ। जापानी नागरिक युकु शान, भारतीय विद्या बाग्दी र सुनिल बाग्दीलाई स्वागत गरिएको हो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश […]

पूरा पढ्नुहोस्

प्रदेशले घटाए बजेटको आकार : ठूलो बागमतीको, सानो कर्णालीको

संघीय अनुदान घट्दा र आन्तरिक स्रोत बढ्न नसक्दा अधिकांश प्रदेशले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट घटाएका छन्। सात वटै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रीले शनिबार आआफ्नो प्रदेश सभामा प्रस्तुत गरेको बजेट चालु आवको तुलनामा घटाएर ल्याएका हुन्। सातै प्रदेशको बजेटमध्ये बागमती र सुदूरपश्चिम प्रदेश सरकारबाहेक बाँकी सबै प्रदेशको बजेट घटेको पाइएको हो । चालु आवमा ३६ […]

पूरा पढ्नुहोस्

आज लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार हुँदै

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज नेपाली कांग्रेस, जसपा र जनमत पार्टीका एक/एक जनालाई थपेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन्।                                                                            […]

पूरा पढ्नुहोस्

देशका तराई भेगमा वर्षा र हिमाली भेगका केही स्थानमा हल्का हिमपात हुने सम्भावना

आज प्रदेश १, मधेश प्रदेश, बागमती र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।                                                […]

पूरा पढ्नुहोस्

बैंक तथा वित्तीय संस्थाहरुको लागि नेपाल राष्ट्र बैंकद्वारा एकीकृत निर्देशन

नेपाल राष्ट्र बैंकद्वारा  बैंक तथा वित्तीय संस्थाहरुको लागि जारी गरिएको एकीकृत निर्देशन २०७८ मा संशोधन गर्दै केन्द्रीय बैंकले केवाईसी सम्बन्धी प्रावधानहरु पालना हुन नसक्ने व्यक्तिको हकमा खाता नखोल्न वा व्यावसायिक सम्बन्ध स्थापना नगर्न वा खाता खोलेको भए व्यावसायिक सम्बन्ध अन्त्य गर्न निर्देशन दिएको हो। ग्राहक पहिचान (केवाईसी) सम्बन्धी प्रावधानहरु पालना हुन नसक्ने व्यक्तिको खाता नखोल्न […]

पूरा पढ्नुहोस्

बसन्त र राजले ल्याए सन्देशमुलक गीत “उद्धार गरौं यो मानवताको” सार्बजनीक (भिडियो)

काठमाडौं। गायक राज सागरको सन्देशमुलक गीतको भिडियो रिलिज गरेका छन् । विश्वव्यापी फैलिएको कोरोना भाईरसको त्रासमा नेपालीहरु विगत १० दिनदेखि लक डाउनको अवस्थामा घर भित्रै छन् । यहि समयमा गायक तथा संगीतकार सागरले नयाँ गीत ‘उद्धार गरौं यो मानवताको….’ को भिडियो सार्वजनिक गरेका हुन् । बुधबार रेकर्ड गरिएको यो गीतको भिडियो बिहिबारमात्र तयार भएको हो […]

पूरा पढ्नुहोस्

निखिल भन्छन् साँझको ५ बजेपछि सर्नु हुँदैन भन्ने कोरोनालाई थाहा छैन !

कोरोनाको संक्रमण फैलिन नदिन सरकारले ‘लकडाउन’ गरेपछि धनाड्य हुन् वा मजदूर, सबै घरभित्र नजरबन्द हुनुपरेको छ । तर, नेपाली फिल्म एक्सन स्टार निखिल उप्रेती घरलाई खोर भन्ने शब्द प्रयोग गर्न रुचाउँछन् । बाध्यताले कुनै ठाउँमा बाँधिएर बस्नुपर्छ भने त्यसलाई घर भन्न नमिल्ने उनको तर्क छ । जति नै सुःख सुविधाको घर भए पनि बाध्यताले एकै […]

पूरा पढ्नुहोस्

‘छक्का पन्जा’ टिमले चलचित्र प्राविधिकहरूलाई १ लाख सहयोग गर्ने घोषणा !

दैनिक काम गरेर घर चलाउने र छाक टार्ने निम्न वर्गका मानिस यति बेला निकै मारमा परेका छन् । विश्वलाई नै त्रसित बनाउँदै फैलिएको कोरोना भाइरसको प्रभाव नेपालमा पनि धेरै परेको छ । लगभग दुई साता यता लक डाउन जारी गरिएको छ जसको कारण धेरैले कमाइ खाने भाँडो गुमाउनु परेको छ । यस्तै अवस्था लम्बिने हो […]

पूरा पढ्नुहोस्

गायक नवीन के. भट्टराईको नयाँ गीत “जाऊ तिमी” सार्वजनिक (भिडियो सहित )

गायक नवीन के. भट्टराईको नयाँ गीत सार्वजनिक भएको छ । गायक भट्टराईको १६ औ सङ्ग्रह “३७” मा सङ्ग्रहित पहिलो गीत “जाऊ तिमी…” बिहीबार युट्युबमा सार्वजनिक गरिएको हो । सङ्ग्रह “३७” न्यु एज म्युजिक ले बजारमा ल्याएको हो । २००३ देखि सुरु भएको न्यु एज म्युजिक ले यस अघि पनि थुप्रै चर्चित गायक गायिका हरू को […]

पूरा पढ्नुहोस्