समाचार
तारा चुनाब चिन्ह लिएर चितवन–२ मा प्रताप गुरुङ
वर्गीय उत्पीडन, राज्यदमन र शोषणविरुद्धको निरन्तर संघर्षबाट राजनीतिक पहिचान निर्माण गरेका प्रताप गुरुङलाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले चितवन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा उम्मेदवारका रूपमा अघि सारेको छ। ४२ वर्षे गुरुङ ईच्छाकामना गाउँपालिका–३ का स्थायी बासिन्दा हुन्। गुरुङको राजनीतिक चेतनाको विकास २०५२ सालमा नेकपा (माओवादी) को सदस्यता लिएसँगै भएको हो। सामन्ती, दलाल पुँजीवादी राज्यसत्ताको […]
पूरा पढ्नुहोस्
२ हप्तापछि महानगरको जिम्मेवारी छोड्दै बालेन
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले २ हप्तापछि महानगरको जिम्मेवारी छोड्ने भएका छन् । फागुन २१ गते हुने भनिएको प्रतिनिधि सभाको निर्वाचनमा रास्वपाको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार हुने पक्का भएपछि उनले जिम्मेवारी छोड्ने तयारी गरेका हुन् । आज बिहान मेयर बालेन र रास्वपा सभापति रवि लामिछाने बिच बालेन रास्वपाबाट चुनाव लड्ने र प्रधानमन्त्री हुने सहमति भएको […]
पूरा पढ्नुहोस्
प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिकको बन्द सूची पेस गर्ने कार्यतालिका
प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ। आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार आज र भोलि दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आयोगमा पेस गर्नुपर्ने प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। दलले यही पुस १३ र १४ गतेसम्म पेस गरेका समानुपातिकतर्फको […]
पूरा पढ्नुहोस्
नेपाल राष्ट्र बैंकले आज २० अर्ब निक्षेप खिच्दै
अधिक तरलता कायमै रहेपछि १२ दिनका लागि नेपाल राष्ट्र बैंकले आज फेरि निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो । अहिले कुल निक्षेप ७५ खर्ब भन्दा बढी पुगेको छ । केद्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप सङ्कलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ । बोलकबोलमा राष्ट्र […]
पूरा पढ्नुहोस्
अबदेखि विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने
सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाउने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फत प्रसारण लाइनको मार्गाधिकार (राइट अफ वे) मा पर्ने जग्गाको क्षेत्रको स्वामित्व सम्बन्धित जग्गाधनीकै नाममा रहने गरी कित्ताकाट गर्न सकिने नयाँ व्यवस्था गरिएको छ । प्रसारण लाइन निर्माणमा देखिएको समस्या समाधान गर्न गरिएको यो व्यवस्था गएको […]
पूरा पढ्नुहोस्
चुनाव कांग्रेसको पहिलो प्राथमिकता होः सभापति देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी आउँदो फागुन २१ गते हुने चुनावमा भाग लिने तयारीमा जुटिसकेको बताउनुभएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग आज आफ्नै निवासमा भएको भेटमा उहाँले चुनावमा भाग लिने निर्णय आफ्नो पार्टीले गरेको र कांग्रेसको प्राथमिकतामा पनि चुनाव नै भएको बताउनुभयो । साथै सभापति देउवाले स्वतन्त्र एवम् निष्पक्ष रूपमा चुनाव सम्पन्न […]
पूरा पढ्नुहोस्
सञ्चारमन्त्री खरेल र एमाले अध्यक्ष ओलीबीच भेट
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको छ । ओली निवास भक्तपुरको गुण्डु पुगेर मन्त्री खरेलले भेट गर्नुभएको हो । भेटमा उहाँहरूबीच आउँदो चुनाव, चुनावका लागि बनिरहेको वातावरण तथा राजनीतिक सहमतिको विषयमा छलफल भएको छ । एमालेले चुनावका लागि सहभागी हुने वातावरण बनेको खण्डमा […]
पूरा पढ्नुहोस्
रास्वपामा समानुपातिक उम्मेदवार छनोट: ब्लू प्रिन्ट संवाद र शून्य समय आज र भोलि
राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ आवेदन दिएका आकांक्षी उम्मेदवार छनोट प्रक्रिया अघि बढाउने भएको छ । छनोट रूपरेखा अन्तगर्त ब्लू प्रिन्ट संवाद र शून्य समय बिहीबार र शुक्रबार गर्ने भएको छ। गोगंबुस्थित एक पार्टी प्यालेसमा बिहीबार २०१ जनाले आफ्नो प्रस्तुति दिने छन्। प्रस्तुतिका लागिएक जनालाई १० मिनेट ब्लू प्रिन्टको समय छुट्याइएको छ भने शून्य समय अन्तर्गत […]
पूरा पढ्नुहोस्
रवि लामिछाने र बालेन शाहबिच वान टु वान वार्ता
रास्वपाका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबिच वान टु वन वार्ता भएको छ। ललितपुरको ज्वागलस्थित बालेनका सहयोगी कुमार बेनको घरमा अहिले दुई जनाबिच वान टु वान वार्ता चलिरहेको हो। यसअघि छलफलका लागि सुदन गुरुङ, सुनिल शर्मा, गणेश कार्की लगायत बेनको निवासमा पुगेका थिए। पहिलो चरणमा सबै नेताहरूबिच सामूहिक छलफल भएपछि अहिले […]
पूरा पढ्नुहोस्
१० दिनमा माग पूरा नभए आन्दोलन गर्ने विप्लवको चेतावनी
नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द विप्लवले १३ सूत्रीय मागहरुबारे १० दिनभित्र छलफल नभए परिवर्तनकारी आन्दोलन गर्ने चेतावनी दिएका छन्। बिहीबारबाट शुरु भएको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन्। उनले देशलाई अग्रगामी निकासतिर लैजान जरुरी रहेको र त्यसका लागि सर्वपक्षीय सरकार जरुरी रहेको बताए। उनले समाजवादी संघीयता आजको नेपालको ढाँचा हुनुपर्ने […]
पूरा पढ्नुहोस्



















