१८ चैत्र २०८०, आईतवार १०:२१
शनिबार बिहान साढे आठ बजे बा ८५ प ७१६७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी ७० वर्षीया लक्ष्मी तामाङको उपचारको क्रममा मृत्यु भएको छ।महिलाको ट्रमा सेन्टरमा उपचारको क्रममा गएराति साढे ११ बजे मृत्यु भएको हो। उनको धादिङ घर भई हाल कालिमाटी बस्दै आएकीप्रहरीले जनाएको छ।पैदल हिँडिरहेकी तामाङलाई मोटरसाइकलले ठक्कर दिएको थियो।मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।








































प्रतिकृया दिनुहोस्