७ बैशाख २०८१, शुक्रबार ११:०१
नेपाल विद्यार्थी संघ चितवनले विहिबार चितवनका सातवटै पालिकाका प्रमुखलाई ज्ञापनपत्र बुझाएको छ ।
नेविसंघको ५५ औ स्थापना दिवसको अवसरमा आधारभूत र माध्यमिक तहसम्मको विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि गर्नको निमित्त नेपालका ७५३ ओटै पालिका प्रमुखहरुलाइ ज्ञापन पत्र बुझाउने अभियान अन्तर्गत चितवनको पनि सबै पालिकामा बुझाईएको हो ।
सो निर्णय दुजाङ शेेर्पा अध्य्यक्ष भएपछि बसेको पहिलो बैठकको महत्त्वपूर्ण निर्णय हो । आफुहरुको माग पूरा नभए दोस्रो चरणको आन्दोलन गर्ने नेविसंघले चेेताबनी समेत दिएको छ ।








































प्रतिकृया दिनुहोस्