१० बैशाख २०८१, सोमबार ०९:५२
समाजसेवी काजीमान श्रेष्ठको ९१ औ जन्मदिनको अवसरमा शिवघाट जाने चोकको नाम “काजीमान चोक” नामकरण गरिएको छ ।
पुर्व पश्चिम राजमार्गको चौबीसकोठी देखि गोलाघाटको बाटोमा जोडिने शिवघाट जाने चोकको नाम आईतबारदेखि
“काजीमान चोक” भएको छ ।
श्रेष्ठले समाजमा पुर्याएको योगदानको कदर गर्दै उहाँको सम्मानमा चोकको नामकरण गरेको एक स्थानीयले बताएका छन।
चोकमा 2D लाईट बोर्ड समेत जडान गरिएको छ । लाईट बोर्ड जडानमा विटल्स एजुकेसन कन्सल्टेन्सीले सहयोग गरेको हो ।








































प्रतिकृया दिनुहोस्