efl;Psf] ;8s
bdf}nL, @# ;fpg M
jiff{sf sf/0f k[YjL/fhdfu{ cGtu{t tgx'Fsf] Jof; gu/kflnsf!@ b]p/fnLdf dªnaf/ efl;Psf] ;8s . ;8s efl;Pkl5 pQm v08 PstkmL{ ;~rfngdf cfPsf] 5 . tl:a/ M s[i0f Gof}kfg]÷/f;;
२७ जेष्ठ २०८१, आईतवार ०७:२६
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्ड आज तीन घण्टा बन्द हुने भएको छ । आँबुखैरेनी गाउँपालिका–४ साँखर ड्याम नजिक भासिएको सडक मर्मतको काम भैरहेको हुँदा आज बिहान १० बजेदेखि दिउँसो एक बजेसम्म सडक नै बन्द गरेर मर्मतको काम गर्न लागेको सडक डिभिजन कार्यालयले जनाएको छ ।
साँखर ड्याम नजिक चर्किएको ठाउँमा ढुङ्गाको पनि व्यवस्थापन गर्नुपर्ने भएको सडक डिभिजन कार्यालय दमौलीका प्रमुख पशुपति ज्ञवालीले जानकारी दिनुभयो । निर्माण व्यवसायी जिएस इन्जिनियरिङ प्रा.लि. भरतपुरले सडक मर्मतको काम गरिरहेको छ । मस्र्याङ्दी नदीदेखि नै पहिरो नियन्त्रणको काम भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।








































प्रतिकृया दिनुहोस्