सत्तारूढ दलहरूले संविधान संशोधनका लागि सर्वपक्षीय छलफल गर्ने

सत्तारुढ दलहरुको बैठक काठमाडौँ, २४ भदौ : सत्तारुढ दलका शीर्ष नेताहरुसहितको बैठक सोमबार प्रधानमन्त्री निवास, बालुवाटारमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायत सहभागी हुनुहुन्छ । तस्बिर सौजन्य : प्रधानमन्त्रीको सचिवालय/रासस

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु