६ आश्विन २०८१, आईतवार २१:३८
जनता समाजवादी पाटी नेपालको चन्दपुर नगर कमिटी गठन भएको छ ।
आईतवार रौतहट जिल्लाका नेताहरुको उपस्थितिमा कमिटी गठन भएको हो । जसको अध्यक्षमा फुलचन राई वरिष्ठ उपाध्यक्षमा राय एकवाल शाह र उपाध्यक्षमा आशिष कुशवाह र रन्जित राय यादव चयन भएका छन ।
भेलाले आशिष लामालाई सचिवको जिम्मेवारी दिएको छ । यस्तै सहसचिवमा वुष्णु कुमारी माझी र कोषाध्यक्षमा अन्जु चौधरी सर्वसम्मत चयन भएका छन । भेलाले २१ सदस्यीय नयाँ समिति चयन गरेको छ ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष राईले रौतहटमा जसपा नेपाललाई पहिलो पाटी बनाउन लागिपर्ने वताउनुभएको छ ।








































प्रतिकृया दिनुहोस्