७ आश्विन २०८१, सोमबार १३:५७
सेन्ट्रल कलेज उच्च शिक्षाका लागि उत्कृष्ट शैक्षिक परामर्श संस्था को रूपमा रहेको छ।
सेन्ट्रल कलेजले उच्च शिक्षाका लागि दक्षिण कोरिया जान चाहाने उत्कृष्ट १० विद्यार्थीलाई सत प्रतिशत छात्रबृत्तिमा अध्ययनका लागि पठाउने र विद्यार्थीको सबै काम निःशुल्क गराउने भएको छ।
कलेजका प्रिन्सिपल यज्ञ विलास (वाइबी) पौडेलका अनुसार निःशुल्क अध्ययनका लागि प्लस टु वा व्याजलरमा ३ं.० जिपिए भन्दा माथि ल्याएका विद्यार्थीले आइएलटिएसमा ७.५ र युनिभर्सिटीको छात्रबृत्तिको अन्तरवार्ता पास गर्नु पर्नेछ।
यी सबै प्रकृया पुरा गरेपछि विद्यार्थीलाई कलेजले सबै काम (बैंकिङ प्रोसेस, डकुमेन्टेसन, टिकट र भिसा प्रोसेसिङका काम) निःशुल्क गरिदिने, विद्यार्थीलाई कुनै पनि सर्भिस चार्ज लिने छैन ।
सस्तो शुल्क र छात्रबृत्तिका कारण कोरियामा विद्यार्थी आकर्षित भएका छन।








































प्रतिकृया दिनुहोस्