११ आश्विन २०८१, शुक्रबार १६:३७
आज बिहानदेखि मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ कौरास्थित भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौँ जाने बाटो पहिरोले अवरुद्ध भएको सडकमा पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको छ ।
प्रहरी, सडक डिभिजन कार्यालय र स्थानीय तहसँग समन्वय गरी पहिरो पन्छाएर आवागमन नियमित गरिएको हो ।








































प्रतिकृया दिनुहोस्