१२ आश्विन २०८१, शनिबार १७:२७
भरतपुर महानगरपालिका-२७ स्थित सत्तल मगनिमा नारायणी नदिले कटान गरेको स्थानमा सुरक्षाकर्मीको टोलीले बाँध लगाउन थालिएको छ ।
उनीहरुले बोरामा गिट्टी, बालुवा भरेर बाँध बानेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
अविरल वर्षाका कारण नारायणी नदिको बहाव बढेको छ । जसकारण किनार क्षेत्रमा नदिले कटान गरिरहेको र बाँध लगाउनको लागि नेपाल आर्मी र प्रहरी खटिएका छन् ।








































प्रतिकृया दिनुहोस्