१३ आश्विन २०८१, आईतवार १३:०१
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले पहिरो उत्खनन गर्दा पृथ्वी राजमार्गको झ्याप्ले खोलामा पहिरोले पुरिएको अवस्थामा माइक्रो बस पनि भेटिएको छ ।
माइक्रो बस चितवनबाट आएको र उक्त माइक्रोको नम्बर भने अहिलेसम्म जानकारी भएको छैन । माइक्रोबाट तीन जनाको शव बाहिर निकालिएको छ ।
यस अघि पुरिएको अवस्थामा भेटिएको दुई बसबाट १४ यात्रुको शव शनिबार नै निकालिएको थियो ।








































प्रतिकृया दिनुहोस्