१७ आश्विन २०८१, बिहीबार ११:०१
सिरिजमा ओमानलाई ५६ रनले हराउँदै कप्तान रोहित पौडेलको अलराउन्ड प्रदर्शनमा नेपालले उपाधि जित्ने सम्भावना कायमै राखेको छ।
ओमानका जिशान मकसुदले ३५ र अकिब इलियासले २२ रन बनाए सगै १५८ रनको लक्ष्य पछ्याएको ओमान १७.५ ओभरमा १०१ रनमा अल आउट भयो ।
त्यसअघि किंग सिटीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै १५७ रन बनाएको थियो जसमा नेपालका कुशल भुर्तेलले ३, रिजन ढकाल, रोहित पौडेल र सन्दीप लामिछानेले २-२ विकेट लिए ।








































प्रतिकृया दिनुहोस्