१९ आश्विन २०८१, शनिबार १०:३३
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्ने ढक्का पोष्टनजिकै गर्भवती अवस्थाको हात्ती मृत फेला परेको निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले बताए ।
बच्चा पाउने क्रममा जन्म दिन नसकेर हात्तीको मृत्यु भएको पाइएको छ र काननुअनुसार गर्नुपर्ने सबै प्रकृया पुगाएर हात्तीको शव व्यवस्थापन गरिएको राष्ट्रिय निकुञ्जले जनाएको छ ।








































प्रतिकृया दिनुहोस्