जसपा नेपाल चितवनको इच्छाकामना गाउँपालिका को भेला सम्पन्न भएको छ ।सिमलढापको पिपलटारमा भएको भेलाले विशाल राना को अध्यक्षतामा २५ सदस्यीय पालिका कमिटी गठन भएको छ ।
जसको उपाध्यक्ष मा रबिन घलान र अनिल मगर , सचिव बिराज मगर , सह सचिव मनिश मगर , कोशाध्यक्ष अनुप मगर छन ।भने सदस्य हरुमा सुरज पर्जा, सुमित स्याङ्त्याङ, प्रकाश मगर , सबिन पर्जा , उपेन्द्र पर्जा, सुमन दाहाल शोमराज लामा प्रकाश श्रेष्ठ राजु त्तामाङ लगाएतका छन ।
उक्त भेलाले अनुप मगर को कमान्ड मा इच्छा कामना स्तरीय युवा भोलेन्टियर्स फोर्स पनि गठन गरेको छ ।जस्को सह कमान्डरमा अनिश मगर र इन्चार्ज मा राजु तामाङ लाई चयन गरेको छ ।
उक्त भेला को प्रमुख वक्ता पार्टी का केन्द्रीय कार्यकारिणी सदस्य तथा केन्द्रीय भोलेन्टियर्स विभाग प्रमुख तारा बिस्वकर्मा जसपा भरतपुर महानगर समिति अध्यक्ष तथा केन्द्रीय भोलेन्टियर्स फोर्स सदस्य अनुज जोशी , भोलेन्टियर्स फोर्स जिल्ला कमान्डर दिलिप मल्ल भरतपुर महानगर कोषध्यक्ष बिपिन चन्द्र रेग्मी लगाएतका नेता हरुबाट पार्टी निति र भेला सफलता को शुभकामना दिनुभएको थियो ।









































प्रतिकृया दिनुहोस्