२९ कार्तिक २०८१, बिहीबार १४:०६
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको मुल्य घटेको छ ।
आज सुन तोलामा २२ सयले घटेर तोलाको एक लाख ६० हजारमा कारोबार भएको छ ।यसअघि बुधबार सुन तोलाको एक लाख ६२ हजार २ सयमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ३५ रुपैयाँले घटेर तोलाको १९०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।








































प्रतिकृया दिनुहोस्