४ मंसिर २०८१, मंगलवार १४:००
मेडिकल व्यवसायी दुर्गाप्रसाईलाई मंगलबार प्रहरीको सिआईबीको टोलीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो
प्रसाईले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकम कम्पनिमा लागानी गरेको प्रमाण भन्दै कागजपत्र सार्बजनिक गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको बुझिएको छ ।
प्रसाईले मंगलबार बिहान आफुले कम्बोडीयामा ओलीको लगानी रहेको बिषय पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेपछि आफुलाई फेरी झुटो मुद्धा लगाई पक्राउको तयारी गरेको बताएका थिए ।








































प्रतिकृया दिनुहोस्