नेवा पत्रकार रास्ट्रिय दबु चितवनले सस्थाको कार्यलय स्थापना गरेको छ । आज दबुले भरतपुर १० मा स्थापना गरिएको कार्यलय एक कार्यक्रमकाबिच उद्घाटन गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथी पत्रकार महासघ चितवनका पुर्ब अध्यक्ष एवं दबुका संरक्षक महेन्द्र श्रेष्ठले कार्यलय रिवन काटेर उद्घाटन गरेका हुन । कार्यक्रममा दबुका सल्लाहकार तथा सस्थापक अध्यक्ष अमर प्रधान, पत्रकार महासघ चितवनका अध्यक्ष नारायण अधिकारी, दबुका सल्लाहकार दिनेस पासा, आदिबासी जनजाती पत्रकार महासघ फोनिजका के स राजु चौधरी, थारु पत्रकार सघका संघीय महासचिब, सन्त कु चौधरी, तामाङ पत्रकार सघका संघीय सचिब तथा पत्रकार महासघ चितवनका सहसचिव उर्गेन तामाङ, तमु सन्चारकर्मी संघका सङ्हिय सचीव चित्र गुरुङ, फोनिज चितवनका अध्यक्ष रमेस राना मगर, तामाङ पत्रकार सघ चितवनका अध्यक्ष बबिलाल तामाङ, तमु सन्चारकर्मी सघ चितवनका अध्यक्ष तुलमान गुरुङ, युगिन खबर प्रालिका प्रबन्धक निर्देसक अनुज जोसि लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बक्ताहरुले नेवा पत्रकार दबुले सस्थालाई अघि बढाउन महत्वपूर्ण कदम चालेको भन्दै आवस्यक सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका थिए । सस्थालाई जिबन्त दिदै व्यावसायिक पत्रकारितालाई जोड दिन पहिलोपटक सस्थाको कार्यलय स्थापना गरिएको दबुका अध्यक्ष कमलमान श्रेष्ठले बताए । श्रेष्ठले दबुको सस्थागत कृयाकलापमा सहयोगको प्रतिबद्धता जनाउने सम्पुर्णलाई धन्यवाद समेत व्यक्त गरेका थिए ।
१३ सदस्यीय जिल्ला कार्य समिती रहेको दबुको जिल्लाका विभिन्न मिडियाहरुमा आबद्ध २७ सदस्य रहेको छ । दबुले स्थापनाकालदेखी विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । कार्यक्रम दबुका सचीव सृजना ताम्राकारले सन्चालन गरेका थिए ।
यसैबिच युगिन खबर डट कम अनलाईन पनि सन्चालनमा आएको छ । दबुका सदस्य अनुज जोशीले अनलाईन सन्चालनमा ल्याएको हो । प्रबन्ध निर्देशक रहेका जोशीले आदिबासी लगायत समाजमा ओझेल परेका बिसयलाई केन्द्रमा राखेर सामाग्री पस्कने बताए ।
यसैबिच दबु र युगिन खबर प्रालिले होलि विशेष कार्यक्रम पनि सम्पन्न गरेको छ ।








































प्रतिकृया दिनुहोस्