२१ पुष २०८१, आईतवार १३:०४
नेवा : देय दबु भरतपुर महानगरको अध्यक्षमा जुद्ध प्रसाद श्रेष्ठ चयन हुनुभएको छ । शनिवार भएको महानगर समितिको तेस्रो अधिवेशनले श्रेष्ठलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।
जसको वरिष्ठ उपाध्यक्षमा मधुपर्क श्रेष्ठ, उपाध्यक्षमा सुर्यकुमार श्रेष्ठ र महिला उपाध्यक्षमा पवित्रा राजभण्डारी चयन हुनुभएको छ ।
यस्तै नयाँ समितिको सचिवमा रामबाबु श्रेष्ठ, महिला सचिवमा शवि श्रेष्ठ र कोषाध्यक्षमा विपन श्रेष्ठ चयन हुनुभएको छ । समितिमा पदाधिकारी वाहेक अन्य १८ जना सदस्य रहेका छन ।








































प्रतिकृया दिनुहोस्