१३ माघ २०८१, आईतवार १३:४९
प्रधानमन्त्री केपी शर्मा ओलीले हिउँदे अधिवेशनको लागि पहिलो दिन संसद्मा सम्बोधन गर्नें भएका छन् ।
संसद्को हिउँदे अधिवेशन आगामी माघ १८ गतेका लागि बोलाइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले बताएका छन् । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए ।
भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने र यहि कुरा सभामुखलाई आफूले सुनाएको एमालेका मुख्य सचेतक बर्तौलाले जानकारी दिए । हिउँदे अधिवेशनबारे सभामुख देवराज घिमिरेले आज सत्तापक्षका प्रमुख सचेतकहरूसँग छलफल गरिसकेका छन् ।








































प्रतिकृया दिनुहोस्