१५ माघ २०८१, मंगलवार १४:३४
संघीय संसद्को हिउँदे अधिवेशन अन्तर्गत प्रतिनिधिसभाको पाक्षिक सम्भावित कार्यतालिका सार्वजनिक भएको छ ।
मंगलबार (आज) बसेको कार्यव्यवस्था परामर्श समिति बैठकले प्रतिनिधिसभा बैठकको सम्भावित कार्यतालिका सार्वजनिक गरेको हो ।
सार्वजनिक कार्यतालिका अनुसार यहि माघ १८ गते अधिवेशनको पहिलो बैठक बस्नेछ भने, त्यसपछि माघ २२, २३, २४, २८,२९ र ३० गते बैठक बस्नेछ








































प्रतिकृया दिनुहोस्