२२ माघ २०८१, मंगलवार १२:१०
स्थानीय बजारमा सुनको मूल्य आज बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु एक हजार नौ सयले बढेर रु एक लाख ६४ हजार ७ सय कायम भएको छ ।
आज चाँदीको मूल्य प्रतितोला रु २० ले बढेर रु एक हजार नौ सय ३० कायम भएको जनाइएको छ । सोमबार सोही परिमाणको चाँदी रु एक हजार ९१० मा कारोबार भएको थियो ।








































प्रतिकृया दिनुहोस्