६ फाल्गुन २०८१, मंगलवार १२:१२
अन्तरराष्ट्रिय बजारमा भएको उतारचढावसँगै स्थानीय बजारमा पनि सुनको मूल्य थपघट भएको छ ।
स्थानीय बजारमा आज मंगलबार प्रतितोला सुनमा ७०० ले वृद्धि भएको छ ।
सोमबार प्रतितोला सुन एक लाख ६८ हजार ७०० मा खरिदबिक्री भएको मा सोही परिमाणको सुन आज बढेर प्रतितोला एक लाख ६९ हजार ४०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला एक हजार ९७० मा कारोबार भइरहेको छ ।
अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस दुई हजार ९१४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।








































प्रतिकृया दिनुहोस्