२० फाल्गुन २०८१, मंगलवार १०:५२
थापाथलीमा मेलम्चीको खानेपानी फाइप फुटेको छ।
मंगलबार बिहान थापाथली क्षेत्रमा मेलम्चीको खानेपानी पाइप फुटेको हो। पाइप फुटेर सडकमा बाढीकै रुपमा बगेको र सडकसमेत अवरुद्ध भएको छ ।
सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा थापाथली चोकबाट नर्भीक इन्टरनेशनल अस्पताल आउने सडकमा पाइपको लाइन फुटेको हो ।थापाथलीमा के कारणले पाइप लाइन फुटेको हो भन्ने पत्ता लागिसकेको छैन ।
यसअघि माघ ३० गते दिउँसो नेपाल विद्युत् प्राधिकरणका प्राविधिक टोलीले ड्रिल गर्ने क्रममा बबरमहलमा खानेपानीमो पाइप फुटेको थियो।








































प्रतिकृया दिनुहोस्