२१ चैत्र २०७८, सोमबार २१:०५
बालकुमारी कलेजमा प्रध्यापक तथा कर्मचारीको बढुवाको लागि हुने अन्तरवार्ता रोकिएको छ । १९ गते हुने भनिएको अन्तरवार्ता कलेजले विना कारण रोकेकोमा प्रध्यापक संघले विज्ञप्ति निकालेर आपत्ति जनाएकोे छ ।
“वालकुमारी कलेजमा प्रध्यापनरत प्राध्यापक तथा कर्मचारीहरुको निकै ढिलो गरी थालिएको बढुवाको प्रक्रिया चैत्र १९ गते हुने भनिएको अन्तरवार्तामा विज्ञहरु समेत बोलाईएकको सम्वन्धमा विना कारण रोकेकोमा प्रध्यापक संघ गम्भिर आपत्ति जनाउँदछ विज्ञप्तिमा भनिएको छ ।” वढुवाको प्रक्रिया तत्काल थाल्न प्रध्यापक संघले विज्ञप्ति मार्फत आग्रह गरको छ ।








































प्रतिकृया दिनुहोस्