१६ चैत्र २०८१, आईतवार ११:०४
सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुग्दा चाँदी भने घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको मूल्य आइतबार ६ सय रुपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।
पछिल्लो समय लगातार उकालो लागेको छापावाल सुनको मूल्य आइतबार तोलामा १ लाख ७६ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७६ हजार २०० रुपैयाँ कायम भएको थियो ।








































प्रतिकृया दिनुहोस्