२४ चैत्र २०७८, बिहीबार २३:५२
२४ चैत्र
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी ) ले सङगठनका केन्द्रीय सचिव सुर्य कार्कीलाई साधरण सदस्य समेत नरहने गरी कारवाही गरेको छ । सङगठनका अध्यक्ष हरिकृष्ण गजुरेलले विज्ञप्ति मार्फत कारवाहीको घोषणा गरेका हुन । सङगठनको अनुशासन उल्लङघन गरेको, सङगठन विरोधी क्रियाकलापमा संलग्न भएको आरोप उनिमाथि लागेको छ । यस्तै सङगठनका केन्द्रीय सदस्यहरू जितेन्द्र लम्साल, सुजन सापकोटा , कृष्ण सुनार र मीन प्रसाद गिरीलाई पनि सङगठनको साधरण सदस्य समेत नरहने कारवाही गरिएको विज्ञप्तिमा उल्लेख छ ।








































प्रतिकृया दिनुहोस्