मन्त्रिपरिषद्को बैठक
काठमाडौँ, ६ जेठ :
प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठक। तस्बिर सौजन्य : प्रधानमन्त्रीको सचिवालय/रासस
२३ भाद्र २०८२, सोमबार २२:३०
सरकारले जेन जी ले गरेको प्रदर्शन हिंसात्मक बनेपछि छानबिन गर्न समिति बनाउने निर्णय गरेको छ ।
आज बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले घटनाको छानबिन गरी १५ दिनभित्र सरकारलाई प्रतिवेदन बुझाउने गरी समिति गठन गरेको हो । समितिमा रहनेहरूको नाम सार्वजनिक भइसकेको छैन ।
आज भएको जेन जी को प्रदर्शन हिंसात्मक बनेपछि अहिलेसम्म १९ जनाको ज्यान गएको छ । यही प्रदर्शनलाई लिएर गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुभएको छ ।








































प्रतिकृया दिनुहोस्