१० बैशाख २०७९, शनिबार १४:३३
आउदो ३० गते हुन लागेको स्थानिय तहको निर्वाचन केन्द्रीत छलफल गर्न जसपा चितवनको आकस्मिक बैठक सुरु भएको छ ।
गठवन्धनमा आबद्ध अन्य दलले जसपालाई वेवस्ता गरेको कारण जसपा छलफलमा जुटेको हो ।
स्रोतका अनुसार आजको बैठकबाट गठबन्धनबाट जसपा बाहिरिएर मित्रवत प्रतिस्पर्धामा जान सक्ने सम्भावना छ ।








































प्रतिकृया दिनुहोस्