५ जेष्ठ २०७९, बिहीबार ०८:४८
भरतपुर महानगरपालिका वडा नं. ८ को वडाध्यक्षमा गठबन्धनका तर्फाबाट नेपाली कांग्रेसका जीवनाथ कंडेल निर्वाचित भएका छन्। उनले नेकपा एमालेका तीलक मगरलाई पराजित गरेका हुन्।
नेपाली कांग्रेसका उमेद्वार जीवनाथ कंडेलले २०१९ मत पाउदा एमालेका तीलक मगरले १७२६ मत पाएका छन् । जीवनाथ वडा नं. ७ को वडाध्यक्षमा २९३ मतान्तरले जितेका छन् ।यस वार्डमा ५९८८ मतदाता रहे पनि ४२४४ मत खसेको थियो ।








































प्रतिकृया दिनुहोस्