१८ श्रावण २०७९, बुधबार ०८:३४
मुग्लिन नारायणगढ सडक फेरी अबरुद्ध भएको छ । भरतपुर महानगरपालिका २९ मा पर्ने केराबारीमा फेरी पहाडको ढिस्को सहिदको ठुलो पहिरो खसेपछि विहान २ बजे देखी अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
यस अघि सो सडक खण्ड २३ घण्टा पछि गएराति १०.३० बजे देखी दुई तर्फी सन्चालनमा आएको थियो । सो सडक खण्डमा पटक पटक पहिरो जादा यात्रीहरुले सास्ती भोग्दै आएका छन् ।








































प्रतिकृया दिनुहोस्