१४ भाद्र २०७९, मंगलवार १३:२९
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुख अमेरिका भ्रमणमा निस्किएका छन् ।
नेपाल प्रहरीका आईजीपी धिरजप्रताप सिंह र सशस्त्र प्रहरीका प्रमुख राजु अर्यालको टोली न्यूयोर्कमा हुने युनाइटेड नेसन चिफ अफ पुलिस समिट (यूएनसीओपीएस) मा सहभागी हुन सोमबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।
आईजीपी सिंहसँगै उनको भ्रमण टोलीमा सचिवालयका एसपी सविन प्रधान पनि छन् । अर्यालसँग सशस्त्र प्रहरी निरीक्षक केदार सापकोटा अमेरिका प्रस्थान गरेका छन् ।








































प्रतिकृया दिनुहोस्