१६ भाद्र २०७९, बिहीबार १०:१९
समाजवादी विधार्थी युनियनको अध्यक्षमा नेत्र चापागाई सर्वसम्मत चयन भएका छन । संगठन स्थापना दिवसको अवसरमा भदौ ८ गते बसेको बैठकले चापागाईको नेतृत्वमा १७१ सदस्यीय केन्द्रीय कमिटि गठन भएको छ ।
अध्यक्ष रुपनारायण श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले केन्द्रीय कमिटि निर्माण गरेको हो । बैठकमा पाटीका सह अध्यक्ष गंगानारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा रहेको थियो ।
बैठकले भदौ १० गतेभित्र जिल्ला समिति पुनगठन गर्ने निर्णय गरेको छ ।
(केन्द्रीय पदाधिकारी र सदस्यहरुको सुचि यसप्रकार छ ।) 















































प्रतिकृया दिनुहोस्