२२ भाद्र २०७९, बुधबार ०९:३१
म्युजिक भिडिओमा चलेकी मोडल हुन्- उषा उप्रेती। उषा विकिनीका कारण चर्चामा आएकी छन्।
केहि समयअघि भारतको गोवामा पुगेकी उषाले विकिनीमा आफ्नो हट अवतार देखाइन्। त्यसपछि उनी ट्रोलको सिकारसमेत भएकी छन्।
सामाजिक सञ्जालमा आफ्नो विकिनी अवतारले तरंग ल्याएपछि उषाले समुद्रमा विकिनी लगाउनु सामान्य भएको बताएकी छन्।
सामाजिक सञ्जालमा जति ट्रोल गरिए पनि, जस्ता कमेन्ट आए पनि आफूले कुनै गल्ती नगरेको उषा बताउँछिन्। सञ्जालका कुराले आफूलाई कुनै असर नगर्ने उनको भनाइ छ।








































प्रतिकृया दिनुहोस्