५ आश्विन २०७९, बुधबार १८:५४
संसदको दुबै सदनबाट दुई दुई पटक पारित भएको नागरीकता विधेयकलाई राष्ट्रपतिले प्रमाणिकरण नगर्नु संविधानको ठाडो उलंघन र संसदीय लोकतान्त्रिक प्रणालीको मर्म माथि प्रहार हो भन्दै राष्ट्रपति को निर्णय बिरुद्ध पर्सा जिल्ला वीरगञ्जमा समाजबादी युवा संघ द्वारा टायर वाली विरोध प्रदर्शन गरिएको छ।








































प्रतिकृया दिनुहोस्