२३ आश्विन २०७९, आईतवार १५:४७
नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले स्वतन्त्र उम्मेदवारी दिएका छन्। चितवन ३ बाट प्रतिनिधिसभा सदस्य दाबी गर्दै आएका कोइरालाले पार्टीले टिकेट नदिएपछि स्वतन्त्र उम्मेदवारी दर्ता गरेका हुन् ।
उम्मेदवारी दर्तापछि पत्रकारहरुसँग कुराकानी गर्दै उनले पाटी रुपान्तरणमा लागेको युवा कारवाहीसँग नडराउने वताएका छन ।
कोईराला अघिल्लो निर्वाचनमा ३ नम्बर अन्तरगतको प्रदेश सभा ‘क’बाट पराजित भएका थिए।








































प्रतिकृया दिनुहोस्