२३ आश्विन २०७९, आईतवार २०:५९
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ बाट नेपाल समाजवादी पार्टीकी नेतृ मानुषी यमी भट्टराईले उम्मेदवारी मनोनयन दर्ता गरेकी छन्। आइतबार अपराह्न उनले नेकपा माओवादी केन्द्रको चुनाव चिन्हबाट मनोनयन दर्ता गरेकी हुन्।
मानुषी सत्ता गठबन्धनकी साझा उम्मेदवार हुन्। उनी नेकपा माओवादी केन्द्रको हँसिया हथौडा चिह्नबाट चुनाव लड्न लागेकी हुन्।
यो क्षेत्रमा जसपाका वरिष्ठ नेता एवं मन्त्री राजेन्द्र श्रेष्ठले पनि उम्मेदवारी दिँदैछन्।








































प्रतिकृया दिनुहोस्