२३ आश्विन २०७९, आईतवार २१:४२
काठमाडौं क्षेत्र नं ७ बाट राजेन्द्र प्रसाद श्रेष्ठ सदस्यमा उम्मेद्वारी दिएका छन् । उनले जनता समाजवादी पार्टीको तर्फबाट सो उम्मेदवारी दिएका हुन्। उहाँ जसपाका केन्द्रीय सदस्य हुनुहुन्छ।
उहाँ चाहिँ छाता चिह्नबाट चुनाव लड्न लाग्नु भएको हो।यो गठबन्दनको क्षेत्र बाट मानुषी यमी पनि लड्दै हुनुहुन्छ।








































प्रतिकृया दिनुहोस्