२ कार्तिक २०७९, बुधबार १५:५७
बुधबार दिउँसो ३ बजेर ७ मिनेटमा भूकम्प गएको छ। सो भुकम्प ५ दशमलव ९ म्याग्नेच्युटको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यस्तै भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको नेपाल चीन सीमाना नजिकै चिनियाँ भूमिमा रहेको पनि केन्द्रले जानकारी दिएको छ ।काठमाडौं सहितका आसपासका ठाउँमा भूकम्पको धक्का महसुस भएको थियो ।








































प्रतिकृया दिनुहोस्