nlntk'/, #) c;f/ . nlntk'/sf] lxdfnog xf]6ndf cN6/g]l6e kmfp08]zgåf/f cfof]lht lj1fg tyf ;"rgf k|ljlw ;DaGwL gLlt ;Djfb sfo{qmddf cfkmgf] wf/0ff JoQm ug'{x'Fb} g]skf dfcf]jfbL s]Gb|sf cWoIf k'iksdn bfxfn
k|r08Ú . t:jL/ M k|bLk/fh jGt, /f;;
६ कार्तिक २०७९, आईतवार २०:४३
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान नै धरापमा पर्न खोजेपछि गठबन्धन बनेको दाबी गर्नुभएको छ ।
धनगढीमा आयोजित प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा प्रचण्डले आउँदो चुनाव अग्रगमन र प्रतिगमन चाहने बीचको महासंग्राम भएका जिकिर गर्दै उहाँले सानातिना कुरालाई थाँती राखेर गठबन्धनलाई विजयी गराउन आग्रह गर्नुभयो ।
गठबन्धन भित्रै अर्को दलको उम्मेद्वारको चुनाव चिन्हमा मतदान गर्न कसैले हिच्किचाउन नहुनेमा उहाँले जोड दिनुभयो ।








































प्रतिकृया दिनुहोस्