वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी पार्टीका नेता तथा कार्यकर्ता महोत्तरीको बलवा ७ बनौटा टोलबाट निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पार्टीका केन्द्रीय सदस्य विरेन्द्र यादव, राजेश्वर यादवलगायतका ६ जना र गाडी चालकलाई पक्रउ गरिएको महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले हाम्रो सम्वाददातालाई जानकारी दिए। प्रहरीले उनीहरु बाट माइकिङ सामग्री तथा निर्वाचन विरोधी पर्चा वरामद गरिएको जनाएको छ ।








































प्रतिकृया दिनुहोस्