३ मंसिर २०७९, शनिबार ०८:४५
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार आज बिहान १२:३० बजे भरतपुर महानगरपालिका १० बाइसपासरोडको आँखा अस्पताल नजिक शंकास्पद बस्तु फेला परेको र भरतपुर १२ आस्थाचोकमा प्रेसर कुकर शंकास्पद रुपमा भेटिएको थियो। भेटिएको शंकास्पद बस्तुलाई कालीबहादुर गण भरतपुरबाट खटिएको सेनाको टोलीले बिहान ३:३० बजे डिस्पोज गरेको थियो।








































प्रतिकृया दिनुहोस्