६ मंसिर २०७९, मंगलवार ०६:५७
चितवनको तीन ओटै निर्वाचन क्षेत्रमा कडा प्रतिस्पर्धा परेको छ। हाल सम्मको नतिजा सार्बजनिक हुदा क्षेत्र १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका ढकाल, २ मा एमालेका पोख्रेल र ३ मा राष्ट्रिय प्रजातन्त्रिक पार्टीका पान्डेको अग्रता देखिएको छ।








































प्रतिकृया दिनुहोस्