७ हजार ७४५ मत गणना हुँदा चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने दोस्रो स्थानमा पुगेका छन्। लामिछानेले २ हजार ३८४ मत पाएका छन् भने नेकपा एमालेका कृष्णभक्त पोखरेलले २ हजार ६०३ मत सहित अघि छन्। ग्रामीण क्षेत्रमा पर्ने इच्छाकामना गाउँपालिकाबाट मतगणना सुरु हुँदा रवि तेस्रो स्थानमा थिए। शहरी क्षेत्रको मत गणना हुन थालेपछि रविले मत बढाउँदै लगेका छन् । यो क्षेत्रबाट यसअघि एमालेका कृष्णभक्त पोखरेल निर्वाचित भएका थिए ।
नेपाली काँग्रेसका उमेश श्रेष्ठले २ हजार २६३ मत सहित तेस्रो स्थानमा झरेका छन् ।








































प्रतिकृया दिनुहोस्