९ पुष २०७९, शनिबार ०७:३७
रामेछाप नगरपालिका वडा नम्बर ५ को एक बिहे घरमा मंसिर २८ गते भोज खाएका ३४ जना स्थानीय एक्कासी बिरामी परे। बिरामी भएका अधिकांशलाई टाउको दुख्ने, वाकवाकी हुने र पखाला लाग्ने लक्षण देखिएको थियो। ‘अधिकांश मानिसलाई यस्तो समस्या देखिएपछि आपत्कालीन उद्धार गरेर स्वास्थ्य चौकी लागिएको वडा अध्यक्ष हरिश्वचन्द्र श्रेष्ठ बताउनु भयो। उनका अनुसार ‘स्थानीय स्वास्थ्य चौकी र जिल्ला अस्पतालबाट शिविर नै ल्याएर उपचार गरियो र सबै जना अहिले ठिक भएका छन् ।








































प्रतिकृया दिनुहोस्